सम्भोग गर्दागर्दै युवतीको यसरी ज्यान गएपछि…
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पोर्चुगलमा ९१ वर्षीय एक महिलाले आफ्ना ४९ वर्षीय छिमेकीसँग सेक्स गर्दागर्दै ज्यान गुमाएकी छिन् । पोर्चुगलमा साउथ पोर्ताेको आवइरोमा यी वृद्ध महिला बेडमा निवस्त्र फेला परेकी थिइन् । यिनको कम्मर सेक्स टोयतर्फ झुकेको थियो । यो घटनामा प्रहरीले दुई छोराका एक पितालाई पक्रेको छ । यी पुरुष मृतक महिलाका छिमेकी हुन् । घटनास्थलबाट बरामद गरिएको वीर्यको डीएनए टेस्टपछि उनलाई पक्राउ गरिएको हो । पछि उनलाई तारेखमा रिहा गरिएको छ । जजलाई प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा महिलाको मृत्यु हाई ब्लड प्रेसरका कारण भएको बताएको छ । सेक्सका क्रममा उनी पूर्ण रुपमा अनियन्त्रित भएकी थिइन जसले उनको मृत्यु भयो । समाचार अनुसार ती महिला बुढेसकालमा पनि निकै सक्रिय थिइन् । स्रोत :दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses