‘मेरो लागि अनुष्का छोडिदेउ’
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पाकिस्तानी मोडल कंदील बलोचले फेसबुकमा एक भिडियो अपलोड गर्दै भारतीय टिमका उप कप्तान विराट कोहलीलाई आफ्नो लागि अनुष्काको साथ छोड्न भनेकी छिन् । उनले भिडियोमा भनेकी छिन् ‘बिराट कोहली ह्यान्डसम छन्, भारत-पाकिस्तानको खेल पछि म उसको लागि पागल भएकी छु, म गम्भीर भएर भन्दै छु विराटले मेरो लागि अनुष्कालाई छोड्नु पर्छ’। उनले ‘आई लभ यु विराट’ भन्दै विराटलाई अनुष्काको साथ छोड्न आग्रह गरेकी हुन् । उनले धेरै पटक प्लिज प्लिज समेत भनेकी छिन् ।

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses