पाल्पामा बर्दीकै पोषाकमै रक्सीले मातेका प्रहरी ( भिडियो सहित )
पाल्पा सदरमुकाम तानसेन बजारमा सोमबार एउटा भट्टीमा रक्सी खाएर हातमा लौरो लिएका ती प्रहरी जवान बीच सडकमा निस्के। उनलाई देख्नेले कानेखुसी गर्दै भन्न थाले क्या हो यस्तो, डिउटीमा खटिएको प्रहरी नै रक्सि खाएर मातेका त हैनन्? अलि ठम्याएर हेर्दा त हो रहेछ। तानसेन बजारमा ति प्रहरी हातमा लौरो लिएर लर्बराउँदै हिड्दै थिए। एकजना सर्बसाधारणले धेरै हल्ला हुन नपाउँदै ति प्रहरीलाई च्याप्प समाए र प्रहरी कार्यालय तर्फ हिडाए। ति मातेका प्रहरी पनि खुरुखुरु प्रहरी कार्यालय पाल्पाको पछिल्लो गेट बाट भित्र छिरे।स्रोत :यु ट्युब
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses