भेनिसा लिम्बुको कसरी हत्या भयो त ? ल हेर्नुहोस ( भिडियो सहित )
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

मृत अवस्थामा फेला परेकी भेनिसा लिम्बुले फेसबुकमा यस्तो मार्मिक स्ट्याटस लेखेकी थिइन्
मैले नि धेरै माया गर्ने मान्छे पाएहुन्थ्यो नि !
काठमाडौं– माघ २४ गते आइतबार फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन् ।
लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसनधान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षा सहित सामाजिक संजाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला उनी राजन राईसँग सम्बन्धमा थिइन् ।
प्रायः दैनिक फेसबुकमा तस्बिर पोष्ट गर्न रुचाउने उनको राजनसँग भेट त्यही सामाजिक सञ्जालले नै गराइदिएको थियो । फेसबुक पेजमा उनलाई पछ्याउने १३ हजार २ सय ६४ जनामध्येका एक राजनसँग उनको भर्चुअल दोस्ती ३ महिनाअघि भएको थियो ।
उनीहरु भर्चुअल संवादबाटै निकट बनेका थिए । भेटघाटबाट आत्मीय रुपमा अगाढि बढेको सम्बन्ध फागुन ८ मा लिम्बुको हत्यासँगै दुखान्त मोडमा पुगेर टुंगियो ।
कच्चा सम्बन्धले भानिषाको ज्यान गयो । उनको हत्या अभियोगमा राजनसँगै सन्नी लामा र सजित लामा प्रहरी हिरासतमा पुगे । प्रहरी अर्का एक युवकको खोजीमा छ । नेहाको जस्तै फेरी भनिशाको पुरै घटनाको आधारमा एउटा छोटो कथा बनाएर सोसल मिडियाद्वारा हजुर सबैलाई सचेत गराउने उदेश्य लिएर यो भिडियो बनाइएको हो । फेरी यस्तो घटना नदहोरियोस त्यसैले हेरिसकेपछि सक्दो सियर गर्नु होला
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses