यस्तो चेतावनी दिए मधेसी मोर्चालाई संसद छोडेर देखाउन बाबुरामले
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले मधेसवादी दलहरुलाई चुनौती दिदै संबिधान नमान्ने हो भने संसद छोडेर आउन चेतावनि दिएका छन् ।आज धनुषामा आयोजित कार्यक्रममा भट्राईले यस्तो प्रतिकृया दिएका हुन । संसदमा बसेर भत्ता खाने हो भने भत्ताको लोभ नर्गन आग्रह गर्दै संसद छोडेर आउन समेत चुनौति दिएका छन् ।राज्य संचालनमा नयाँ सोच ल्याउन चाहेका भट्राइले नेतृत्व पनि पालैपालो हुनुपर्ने बताएका छन। स्रोत : ओ यस नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses