श्रीमतीका लागि श्रीमान आफै ग्राहक खोजेर ल्याउँछन् ल हेर्नुहोस :::
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

यो खबर कुनै गाउँको होइन् । विश्वकै चर्चामा रहेको राष्ट्रको राजधानीको खबर हो । जहाँको एक समुदायमा सुन्दा पनि अचम्म लाग्ने यस्तो परम्परा छ कि जो हाम्रो बाहिरी समाजले कल्पनासम्म गर्न सक्दैन् । दिल्लीको नजफगढ, प्रेमनगर र धर्मशालामा बस्दै आएको पेरना समुदायमा देह व्यापार परम्परादेखि चलिआएको छ । यति मात्रै होइन उनीहरुलाई विहेपछि ससुराली(श्रीमानकै घर)बाटै पैसा कमाउनका लागि वेश्यावृतिमा लगाइन्छ । पेरना समुदाय १९६४ सालमा राजस्थानबाट दिल्ली आएको थियो । सुरुमा भीख मागेर गुजारा चलाएको यो समुदायका मानिसले त्यसपछि देश व्यापार सुरु गरेका थिए । यो समुदायका छोरीहरु चारदेखि पाँच कक्षासम्म मात्रै पढ्छन् । जब उनी केही सम्झिने, बुझ्ने हुन्छिन्, तबसम्म विहेका नाममा उनको सौदा(मूल्य तोक्नु) गरिन्छ । समाचार अनुसार छोरीहरुलाई विहेका नाममा बेच्नुभन्दा पहिला समुदायको पञ्चायतमा पेस गरिन्छ, जहाँ उनीहरुको सुन्दरताका हिसाबमा मूल्य तोकिन्छ । विहेपछि ससुराली(श्रीमानको घर)ले पहिलो बच्चा हुनेवित्तिकै उनीहरुबाट देह व्यापार गराउँछन् । उनका लागि ग्राहकको खोजी गर्ने काम अरु कोही नभई बल्की उनकै श्रीमान गर्छन् । यद्यपी केही एनजीओले यो समुदायका युवती र महिला परम्परागत दलदलबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses