चाबहिलको ओम हस्पिटलले यसरी सामान्य बिरामीको ज्यान लिदै
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

काठमाडौको चाबहिलमा रहेको ॐ हस्पिटल तथा रिसर्च सेन्टर लापरबाही गरेरे बिरामीको ज्यानमा खेलवाड गर्दै गरेको प्रमाण आशाका किरणलाई प्रप्त भएको छ । आज १२० नम्बरको बेडमा सामान्य अवस्थामा रहेकी साबित्री श्रेष्ठ त्यसको सिकार बन्न पुगेकी छिन । गर्भास्थामा रहेकी उनलाई प्रेसर बढेको र सामन्य उपचार गरे पुग्ने बताएका स्त्रीरोग बिसेसज्ञ डा भोला रिजाल भने एतिखेर मौन छन ।पिडितका आफन्त कृष्ण श्रेष्ठका अनुशार बिहान केहि नभएको बिरामीलाई अचानक कि आमा र बच्चा मध्य एक को ज्यान बचाउन सक्ने र अचानक ब्रेन ह्याम्ब्रेज भएको बताउदा आफु छागा बाट खसेको अनुभव दुखी हुँदै आशाका किरणलाई बताए । अहिले अस्पताल ब्यवस्थापन पक्षले बिरामिको अवस्थाको बारेम केहि जानकारी नदिएको र बिरामीको भविष्यमाथी खेलवाड गरेको श्रेस्ठले बताए । बिहान सामन्य अवस्थामा रहेको बिरामीलाइ राम्रो उपचार नगरेको अस्पतालले अहिले बिरामीको अवस्था सार्वजनिक नगर्दा पीडितको ज्यानमाथी खेलेको उनको आरोप छ । पैसा कमाउन खोलीएको यो अस्पतालले बिरामीको ज्यानमाथी खेलवाड गरेको यो घटना पहिलो भने होइन । एस्ता घटनाले आम जनमानसमा प्रश्न जन्माएको लापरबाही गरेर किन अरुको ज्यानमा खेलवाड गर्छौ र त्यो अधिकार कस्ले दियो भनेर जन आक्रोश बढेको छ । गर्भास्था मा रहेको र अस्पताल प्रशासनले बिरामीको अवस्था नखुलाएको कारण पिडित तनाबमा छन र स्थिति भड्किलो हुनसक्ने अवस्था देखिएको छ । पीडितका आफन्तको संख्या आक्रोशित हुदै ॐ हस्पिटल आसपास बढेको पाईएको छ । आमा र बच्चाको मृत्यु भैसकेको र सो लुकाउनु भेन्टिलेटरमा राखेको नाटक अस्पताल प्रशासनले आफु बच्न मन्चन गरेको पिडितको भनाई छ ।यस्तो अस्पताललाई कारवाही गर्न संबंधित निकायको ध्यान जान जरुरी देखिन्छ । स्रोत : आशा का किरण . कम

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses