Breaking,
News,
Video
»
को हुन् त बारबरा ? १० वर्ष अघिको बारबरा एडम्ससंगको अन्तरबार्ता..एक पल्ट अवस्य हेरिदिनुहोला
को हुन् त बारबरा ? १० वर्ष अघिको बारबरा एडम्ससंगको अन्तरबार्ता..एक पल्ट अवस्य हेरिदिनुहोला
१० वर्ष अघिको बारबरा एडम्ससंगको अन्तरबार्ता यस्तो छ ।पत्रकार तथा सामाजिक अभियान बारबरा एडम्सको ८६ वर्षको उमेरमा दुखद निधन भएको हो । अमेरिकामा उनको जन्म भएको थियो भने बिगत ५५ वर्ष देखि उनि नेपालमै बस्दै आएकी छन् ।र उहाले केहि वर्ष अगाडी मात्रै नेपाली नागरिता पाउनु भएको थियो ।नेपाली नागरिता पाउने उहाको ठुलो धोको पनि थियो ।राजदरबारसंग जोडिएको उहाको कथा र राजदरबारका सदस्य बसुन्द्र सरकार संग जोडीएको उनको प्रेम सम्बन्ध हामीले सबै यो भिडियोमा प्रस्तुत गरेका छौ ।अमेरिका जस्तो देश छाडेर नेपाल आएर बसेकी बारबरा भन्छिन नेपाल मेरो आफ्नो घर हो र अमेरिका मेरो माइती ।उनि भन्छिन म नेपाली हु । र हामी सबैले हाम्रो नेपाललाई माया गर्नुपर्छ भन्दै पुरै अन्तरबार्ता उनले नेपालीमै दिएकी छन् ।
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses