बजेटमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरिदै
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा  २० प्रतिशत प्रत्यक्ष र पोशाक भत्ता, महंगी भत्ता, ग्रेडबाट ५ प्रतिशत गरी कर्मचारीको तलब २५ प्रतिशतले बढाइएको हो ।
अर्थमन्त्रालयका अनुसार सबै कर्मचारीको समान २५ प्रतिशत तलब बढाइएको हो ।
यसअघि सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको थियो ।
त्यस्तै, कर्मचारीको कम्तिमा १ लाखसम्मको स्वास्थ्य विमा एवं सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई उसकै नाममा गाडी उपलब्ध गराउने लगायतका १३ बुँदे प्रस्ताव बजेटमा समावेश गरिएको छ ।
हेर्नुस् सूची:
स्रोत : दिनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses