कस्तो अचम्म मानिसको कोखबाट जन्मियो माछाजस्तै बच्चा
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भारतको उत्तर प्रदेशमा माछा आकारको एक अचम्मको शिशुको जन्म भएको छ । दुवै खुट्टा एकअर्कामा जोडिएको र दुवै हात पनि माछाको पखेटाजस्तै फिजारिएको अवस्थामा जन्मिएको उक्त बच्चा १० मिनेट मात्र बाँचेको थियो । बच्चाको माथिल्लो भाग विकसित छ भने तलतिरको भाग अविकसित छ । बच्चा बालक या बालिका भन्ने पनि छुट्टिएको छैन ।चिकित्सकीय भाषामा यस्तो अवस्थालाई ‘सिरेनोमेलिया’ अर्थात् ‘मर्मेड सिन्ड्रोम’ भनिन्छ । उत्तरप्रदेशको सहरनपुरकी २२ वर्षीया महिलाले यस्तो बच्चा जन्म दिएकी थिइन् । सुत्केरी गराउने कार्यमा संलग्न सहीराम अस्पतालकी डा. बन्दना आर्यले आफूले यस्तो केस यसअघि कहिल्यै नदेखेको बताइन् । अचम्मको बच्चालाई हेर्न भीड लागेको समाचारमा जनाइएको छ ।स्रोत: स्वास्थ्य खबर

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses