इटहरीमा यसरी भयो बाइक चोरी, हेर्नुहोस् चोरीको लाइभ भिडियो
होला त भनेर ती व्यक्ति हातमा रहेको झोला बाईकमाथि राखेर पैसा टिप्न थाल्छन् । टिप्न मात्र के थालेका हुन्छन, पछाडि रहेका अर्के एक युवाले बाईकमा राखेका झोला टिपेर फरार हुन्छन् । यो चोरी ४३ सेकेण्डभित्र पूरा हुन्छ । पैसा सहितको झोला हराएपछि ती व्यक्ति अतालिन्छन, छेउछाँउ हेर्छन । तर, झोला चोरेर ती दुई युवा फरार भइसकेका हुन्छन् ।निकै खचाँखच भरिएको गोरखा डिपाटमेन्टल स्टोर अगाडीको पार्किङ स्थल । जसमा एउटा निलो रङको पल्सल बाईकमाथि एक युवा बसिरहेका छन भने अर्काे छेउमा उभिएका । बसेको केही मिनेट अन्तरालमा छेउमा उभिएका एक युवाले लक भएको बाईकको हेण्डेल हातको साहरामा तोड्छन् ।डिएको हेण्डलको तारा जोड्छन, बाईक स्टार्टको लागी । त्यस पश्चात दुवै केही पर रहेको अर्काे बाईकको हेल्मेट चोर्छन । चोरेको हेल्मेट लिएर फेरी त्यही बाईकनेर आउँछन । बाईक स्टार्ट गर्छन र फरार हुन्छन । जसमा बाईकका नंम्बर प्लेट प्रष्ट देखिन्छ ।स्रोत : रातो पाटि
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses