नायिका प्रियंका कार्की भन्छिन मलाई मान्छेले मन पराएको कुनै मतलब छैन
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

नायिका प्रियंका कार्की नेपाली फिल्म क्षेत्रमा चर्चित नायिका हुन् । उनलाई यस क्षेत्रमा पूर्णरुपमा ‘परफेक्ट’ नायिकाको रुपमा समेत लिइने गरेको छ । तर, विभिन्न कारणले उनी बेलाबेलामा चर्चामा आउने गर्छिन् । यसै सन्दर्भमा बिहीबार उनले इस्टाग्राममा रोखको एक भनाइले उनको आलोचना भएको छ ।
प्रियंकाले बिहीबार दिउसो एक कोट्स राखेकी थिईन् । जसमा लेखिएको थियो, ‘मानिसहरु मलाई मन पराउछन् भने मलाई त्यसको कुनै मतलब छैन यदि कुकुरहरु मन पारउछन् भने म त्यसको मतलब राख्छ् ।’उनको यस पोस्टमा आलोचनात्मक कमेन्ट गर्दै धेरैले मानिसहरुलेनै माया गरेर उनी यहाँसम्म आएको बताएका छन् । कतिपयले उनले स्वार्थी स्वभाव देखाएको त कतिले उनलाई मूर्खता दर्साएको भन्दै कमेन्ट गरेका छन् ।
स्रोत : ओ यस नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses