दुई वर्ष अघि निम्त्याएको एसिड आक्रमणका पीडित सीमा र संगीतासंगको कुराकानी(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

प्रेममा भोगेको असफलता र अपमानको बदलाले दुई वर्ष अघि निम्त्याएको एसिड आक्रमणको घटनाका पीडित सीमा र संगीता यति बेला स्वतस्फुर्तरुपमा उठने प्रयासमा छन् । तर, उनीहरुमा परेको त्यो बज्रपातमा मल्हम लगाउने आश्वाशन दिएका थुप्रै संघ संस्थाहरु यतिबेला मौन मात्र नभई बाटो फेरे झै भएका छन् । घटना घटेपछि उपचार गरिरहेका उनीहरुमा कुनै पनि संघ संस्थाहरु पछिल्लो समयमा खोज खबर गर्दैनन् । र कतै विलिन भएको आश्वासन अब उनीहरुलाई पूरा नहुने वाचा झै बनेको छ ।
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses