Breaking,
News,
Video
»
सदरमुकाममा बस्ने बादी समुदाएको पिडा : एक पाकेट बिस्कुटको लागि शरीर बेच्नुपर्छ(भिडियो सहित)
सदरमुकाममा बस्ने बादी समुदाएको पिडा : एक पाकेट बिस्कुटको लागि शरीर बेच्नुपर्छ(भिडियो सहित)
सदरमुकाममा रहेको एउटा यस्तो समुदाय जो परापुर्बक काल देखिनै पछाडी पर्दै आएको छ । सरकारको कुनै पनि सुबिधाले छोएको छैन उनीहरुलाई । न त बस्नलाई घर छ , न त कमाई खानको लागि कुनै खेत, न त कुनै पेसा नै ।बिहान-बेलुका हात मुख जोड्नलाई पनि निकै धौ धौ र जिबन धान्नका लागि पनि नचाहदा-नचाहदै पनि यौन पेसा गर्न बाध्य छन् उनीहरु । कुनै दिन ग्राहक आएन भने त्यो चुलो बल्दैन । सदरमुकाममा बस्ने बादी समुदाएको यस्तो दर्दनाक पिडा ल हेर्नुहोस एक पाकेट बिस्कुटको लागि आफ्नो शरीर बेच्न बाध्य
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses