बिध्या तिमिलाइ कसरी शक्तिसाली महिला मानौ म ...? बिध्यालाई खुल्ला पत्र ..
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

रास्ट्रपति बिध्द्यादेबि सन्सार कै शक्तिसालि पहिलाको सुचिमा त्यो पनि ५२औ स्थानमा
(सायद हग्ने लाइ भन्दा देख्नेलाइ लाज) भनेको यहि होला ।
आफ्नो पतिको हत्या भएको कयौ बर्ष बिते आफ्नो पार्टी कयौ चोटी सरकार मा पुग्यो अहिले आफु स्वम रास्ट्रपति हुदा समेत हत्यारा पत्ता लगाउने त कुरै छोडौ त्यो बिसयमा चु ..सम्म गरेको पनि सुनिदैन ।
आज नेपाली चेलिहरु कति बलात्कार भै रहेका छन दैनिक तिनले न्याय पायका छैनन ।तिम्रै पालामा समाजमा कयौ चेलिलाइ अपमान भएको छ त्यो बारे तिमिले कहिलै बोलिनौ ।नत तिमिले नारी उत्थान का बिसयमा अन्तर्राष्ट्रिय बहस नै कुनै गर्यौ ।
काठमान्डौ को रमाइलो बाताबरण मा बसेर चिल्ला गाडिमा दुई चार जना सुरक्षा गार्ड राखेर मिटिङ र सेमिनार धाउदैमा तिमि शक्तिसाली बनेकि हौ भने धिक्कार छ त्यो सस्था लाइ जस्ले तिमिलाइ आज शक्तिसालिको सुचिमा सुचिकृत गरे ।सधै आफ्नो सहिद पतिको नाम बेचेर बाचेकी तिमिलाइ कुन आधारमा हामी शक्तिसाली भनौ ।आज कालिकोट ,जाजरकोट ,हुम्ला ,रोल्पा र कयौ जिल्लामा नेपाली महिलाको बिना कारण हत्या भएको छ तराई भेगमा दाइजो प्रथाको नाममा दमन सोसण कायमै छ तिमिले यस्ता बिसयमा रास्ट्रीय बहस सम्म गरिनौ न्याय दिने कुरा त परै छोडौ भने अब तिमिलाइ के भनेर शक्तिसाली भनौ ..?
नेपाली साहित्य जगतमा आफ्नो जिबन अर्पण गरेका झमक कुमारी ,बिस्वका सामु नेपाल को नाम चिनायका सगरमाथा आरोही महिला कहा हराय आज ..?
तिमिलाइ नैतिक रूपमा समेत यो सम्मान सुहाउदैन न तिम्रो कुनै योगदान न बलिदान ।
बिडम्बना भनौ आज आफ्नो देशको रास्ट्रपति जस्तो ब्यक्ति त्यो पनि महिला बिस्व का महिला माझ देख्न पाउदा हाम्रो छाती गर्ब ले फुल्नु पर्न ठाउँमा आलोचना गर्न बाध्य भयौ ।कारण तिम्रो कायरता उदासिनता र मतलबी पन हो ।
तिमिलाइ एमाले जनले त काधमा राखेर घुमाउलान तर तिमि जस्तो स्वार्थी नारिलाइ म चै शक्ति साली भन्न सक्दिन नत तिमि त्यो स्थान को सम्मान गर्न लायकै छौ ।
एमाले जन तिम्रो जय होस ।स्रोत :इमान्दर मिडिया (सुशान आचार्य)

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses