अफगानिस्तानबाट शव आउँदा विमानस्थलमा रुवाबासी, यसरी रोयो पुरै देश (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

तीन दिन अघि अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा मृत्यु भएका १२ जना नेपालीको शव बुधबार नेपाल ल्याईएको छ ।काठमाडौं विमानस्थलमा शव ल्याइपुर्‍याउँदा सिंगै देश रोयो । मृतकका आफन्तजनको हालत यस्तो थियो कि जुन शब्दमा लेख्न सकिँदैन । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए ।
विमानस्थलको पुरा बिवरण भिडियोमा हेर्नुहोस्:
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses