रास्ट्रिय फुटबल खेलाडी बिमल घर्ति मगरलाई लेखक पोख्रेलको यस्तो प्रश्न - बहिनिले हातमा ब्लेडले चिर्दा किन सम्झाएनौ
हामी नेपालीहरुको मायाले जन्मेका फुटबलर हौ तिमी । केहि बर्ष अघि बाबु गुमाएको पीडा, केहि दिन अघि आफ्नै प्यारी बहिनि गुमाएको पीडा ! आफुले देशको लागि यति गर्दा पनि यो सरकारले मेरो बहिनि बित्दा केहि गरेन भने म यो देशको लागि फेरी किन गर्नु ? देशकै लागि गर्ने मान्छेको त यस्तो हालत छ भने अरु आम सर्ब साधारण जनताको हालत के होला भन्दै बिमलको फेसबुकमा यसरि दुखेसो पोखे ।सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो ।बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ?भनेउ बिमल तिमीले आफ्नो हैसियत बिर्सेजस्तो छ ।जसको जे क्षमता छ उनले त्यति चिज दिनेन हो ।विमलले जे बोल्नु हुदैन थियो उनले त्यो बोल्दा उनका प्रसंसकहरु दुखिछन् ।स्रोत : संगस अफ नेपाल
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses