अति जोखिमयुक्त भूकम्प प्रभावित ११७ गाउँका वासिन्दाले अनुदान नपाउने(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भूकम्पले अति प्रभावित ११७ गाउँ अति जोखिममा छन् । खानी तथा भूगर्भ विभागको प्रतिवेदनका आधारमा ती बस्तीहरु मानव वसोवासका लागि योग्य छैनन् । विभागको यही प्रतिवेदनका आधारमा तीन वस्तीका प्रभावितहरुले आवास निर्माणको अनुदान त पाएनन् तर वसोवासका लागि अर्को स्थानको व्यवस्था समेत नहुँदा उनीहरु दोहोरो मारमा परेका छन् ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses