पेरुदेखि नेपालसम्म लुटपाट र चोर्न आईपुगेका लुटेरा समुह नेपालको एयरपोर्टमा पक्राउ (सी सी टीबी फुटेज -भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

दुनियाका पाच देशका अन्तरास्ट्रिय विमानस्थलमा लुट्दै ,चोर्दै काठमाडौँ आइ पुगेका लुटेराहरु काठमाडौँ बिमानस्थलमा चोरेर इन्डोनेसिया उड्ने तयारीमा थिए । यस अघि नेपाल आइ पुग्दा पनि उनीहरु हरेक ट्रान्जिटमा लुट्दै र चोरी गर्दै आइका थिए । ८ तारिकमा नेपाल आएर ठमेलमा गइ २ स्कुटी भाडामा लिएर घुमे ।र फेरी बिमानस्थलमा गइ चोर्न सुरु गरे । तर उनीहरुले पार गरेको ५ बिमानस्थलमा कसैले समात्न सकेन । उनीहरुको यात्रा आजै ५ ट्रान्जिटको थियो तर उनिहरु यसपाली नेपाली प्रहरीबाट बचन असफल भए  ।
<<भिडियो हेर्न यहा क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses