मोडल कंदीलले परीबारको बेइज्जत गरेको कारण आफ्नै भाइले उनको हत्या गरिदिए (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

परीबारको बेइजति हुने डरले परीबारको सदस्यको हत्या गरेको केही उदाहरण देख्दै आएका छौ ।यस्तै घट्ना पाकीस्तानमा पनि घटेको छ परीबारको पारीबारीक इज्जतको लागि आफ्नै दिदिको हत्या पाकिस्तानी वसिमले गरेका छन ।पाकिस्तानी मोडल कंदील बलोचलाई भाईले उनको हाल रीलिज भएको भिडियोको लगायत बलोचको नाम बदनाम गरेको कारण हत्या गरेको बताएका छन ।कंदीलका कान्छा भाई वसिमले कंदीललाई नसालु पदार्थ खुवायर घाटी थिचेर हत्या गरेको बताएका छन ।सोसल मिडियामा उत्तेजक सेल्फी हरु पोष्ट गर्नुका साथै बिबादीत अभिब्यक्ती दिदै आएकी कंदील बलोच लाई उनको परीबारले परीबारको बदाम गरेको भन्दै यस्तो कृयाकलाप रोक्नको लागि धम्की दिदै आएका थिए ।केही दिन देखी ज्यान मार्ने सम्मको धम्की आएपछि मोडल कंदीलले सरकारी निकाय संग सुरक्षाको लागि अपिल पनि गरेकी थिइन ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses