एकाबिहानै काठमाडौँमा स्कुल बसमा आगजनी, बस जलेर ध्वस्त बनीसक्दा समेत पुगेन प्रहरी
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरिएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए । विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । अज्ञात समुहले आगजनी गरी फरार भएको लामो समयसम्म पनी प्रहरी आगजनी स्थल नपुग्दा स्थानीयबासी र बसका बिद्यार्थीहरु हेरेको हेर्यै बनेका थिए ।सडकमा बस जलिरहँदा बटुवा तथा स्थानीय रमिते बनेका थिए । प्रहरीको उपस्थिति थिएन् ।भिद्योमा हेर्नुहोस येसरी जलाईएको थियो बस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses