फाँसीको फन्दामा बेरिनुअघि इरानी युवतीको आमालाई चिठी ,यो चिठ्ठी जसले सँसारलाई रुवायो(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

बलात्कार गर्न खोज्ने एक इरानी गुप्तचर अधिकारीलाई सन् २००९ मा छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले इरानी इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई फाँसीको सजाँय सुनायो । उनलार्इ शनिबार मृत्युदण्ड दिइएको छ । फाँसीको तख्तामा जानुअघि रेहानेले आमा सोलेह पक्राभनलाई लेखेको यो चिठी अहिले विश्वमा चर्चित बनेको छ : प्यारी ममतामय आमा मैले कठोर दण्ड पाउने कुरा आजै थाहा पाए ।मैले पहिले किन भन्नु भएन यो कुरा?मैले यो कुरा थाहा हुनुपर्छ भन्ने किन सोच्नु भएन ?तपाइको र बुबाको हात चुम्नबाट मलाई किन बन्चित गर्नु भयो आमा ?यो संसारले मलाई जम्मा १९ वर्षसंग बाच्ने मौका दियो । त्यो अब्सगुन रातमै मेरो हत्या भइदिएको भए कति बेश हुने थियो होला ?यदि मैले चिताएको जस्तो भएको भए मेरो कुनै गल्लीमा मेरो लाश फालिएको हुनेथ्यो ?मेरो लाश पहिचान गर्न तपाइलाई त्येही गल्लीमा लग्थ्यो ।त्यहाँ पुगेपछि थाहा पाउनु हुन्थ्योकी तपाईकि प्यारी छोरीको हत्या मात्र हैन बलात्कार पनि भएको रहेछ । मेरो हत्याहरुहरु कहिले पक्राउ पर्नेथेन ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses