डाक्टरको लापरबाहीको कारण मैले १६ वर्ष उमेरमा आखाको ज्योति घुमाए र दृस्टीबिहिन भए (भिडियो सहित)
म तपाईहरुलाई आफ्नो १६ वर्षीय उमेरमा लैजादै छु । सम्झनुहोस त १६ वर्षीय उमेर आफ्नो भबिष्यको बारेमा सोच्ने उमेर,त्येही उमेर जुन बेला हामी यो उमेर त रंगिन छ रमाइलो गर्दै हिड्नु पर्छ भन्छौ, त्येही उमेर जुन बेलामा हामी बिस्तारि काम सम गरेर अगाडी बढ्नुपर्छ भन्ने महसुस गर्ने उमेर हो १६ वर्ष उमेर । जिन्दगि कहिले कहिँ फर्की हेर्दा लाग्छ त्यो मेरो जिबनको सबै भन्दा राम्रो वर्ष थियो ।मेरो लागि पनि बन्यो येही १६ वर्षको उमेर तर परिस्थिति बिल्कुल फरक ।त्यो उमेर यस्तो थियो जुन बेलामा अब मेरो जिन्दगि गयो,सबैले भनेका थिए अब यसले केहि काम गर्न सक्दैन सधै अरुको भर पर्नु पर्ने पर्यो ।अब जिन्दगि रंगिन हैन अन्धकार हुने यही १६ वर्षीय उमेर थियो कारण डाक्टरको लापरबाही को कारण । पूर्ण विवरण भिडियोमा
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses