संसद बैठकको LIVE भिडियो हेर्नुहोस् (भिडियो सहित)
काठमाडौं । व्यवस्थापिका संसद बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् । संसद बैठकमा तीन दिनदेखि अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ । आज चार घण्टासम्म संसदमा छलफल हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।संसद बैठकको भइरहेको LIVE भिडियो हेर्नुहोस्
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses