हेर्दा अश्लील लाग्ला तर पढेपछि तपाइकाे अाँखा पक्कै रसाउँछ,आफ्नै बुबालाई दुध पिलाईन छोरीले
तल दिइएको एउटा तस्बिर ! एउटा यस्तो तस्बिर जसलाई बुझ्न धेरै समय लाग्यो। जबसम्म स्वयम् चित्रकारले यो तस्बिर पछाडिको रहष्य खोलेनन् तब सम्म बिश्लेषकहरु पनि अति नै दोधारमा परेका थिए ।तपाई हामीलाई पनि लाग्न सक्छ यो तस्बिर, आर्टमा नग्नता छ छाडापन छ अझ एक अधवैसे आइमाइको कसरी त्यति बृद्ध मानिसले स्तनपान गरे भनेर । जब यो तस्बिरको वास्तबिकता बुझ्नु हुनेछ, पक्कै पनि तपाईहरुको मन छुनेछ अनि आँखामा आँशु छचल्किनेछन् ।तलको तस्बिर यूरोपका एक प्रख्यात चित्रकार मुरिलोले बनाएका थिए। यूरोपको कुनै एक देशमा एकजना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने सजायँ उक्त देशको न्यायलयले सुनाएको थियो, जब सम्म भोकले बूढो मान्छे मर्देन तब सम्म उनलाई भौके राख्नु भनेर।एकदिन बृद्ध मान्छेको छोरीले आफ्ना बुढाबालाइ भेट्ने अनुमति मागिन् की उनी हरेक दिन जेलमा आफ्ना बुढाबालाई भेट्न आउनेछिन् र छोरीलाइ न्यायलयले इजाजत पनि दियो । हरेक दिन आफ्ना बालाइ भेट्न पहिले जेलमा उनको शरीर, झोला सबै चेकजाँच गरिन थाल्यो ताकि झोला वा शरीरमा कुनै खानेकुरा लुकाएर आफ्ना बुढाबालाई खान नदेओस् ।धेरै दिनदेखि खाना नखाएका आफ्नो बुद्ध बालाई देखेर छोरीको मन यसरी पग्लियो की बुढाबालाई जिउँदो राख्नका लागि पनि आफ्नो दूध दिनदिनै आएर पिलाउन लागिन् । दिनहरु बिते महीना बिते तर ति बृद्ध मानिस नमरेको देखेर जेलरलाइ शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । छोरीले दूध पिलाएर बचाएको रहस्य खुले पछि छोरी माथि पनि सिपाहीहरुले मुद्दा लगायो।पछि उक्त देशको न्यायलयले कानून छाडेर भावानात्मक फैसला सुनाउँदै बृद्ध बा र छोरी दुबैजनालाई रिहा गरीदियो । भनिन्छ, तलको तस्बिर आर्ट त्यतिबेला निकै महङ्गो दाममा बिक्री भएको थियो। (नरकाजी गुरुङको फेसबुकबाट) =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses