साउदीको जेलमा नर्कको जीवन बिताईरहेका नेपालीहरुको मार्मिक कथा ।।
केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses