किन बाध्य भएर कर्मभुमि छोड्नु पर्यो ?भन्ने बारेमा जोयाको म्यासेजबाट यसरी स्प्रसट हुन्छ
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

साच्चिकै जोया लगायत दुइ अबोध नेपाली सन्तानलाई देश छोड्न किन बाध्य बनाए भन्ने कुरा जिबन थापा मगरको दिदि सर्मिला मगर संजुसंग जोयाले मेसेन्जरमा पठाएको महत्वपुर्ण मेसेजले धेरै स्पस्ट पार्दछ । जोया चाहान्थ्यो कि आफ्नो पुरा कागजात बनोस र यहि तत्कालका लागि जागिर खाने । र दिर्घकालिन रुपमा आफ्ना दुइ बच्चा बजु पूर्णमाया मगरलाई छोड्ने र आफु र जिबन भने बैदेशिक रोजगारीको लागि विदेश जाने तर यो तथाकथित दुर्घटनाले यी जोडीलाई टाढा बनाएको देखिन्छ । मेसेज भनेको छ कि "दीदि मा साच्चिकै तपाईसंग मेरो फ्लाइट हुनुभन्दा अगाडी कुरा गर्न चाहान्थे तर म बसेको होटेलमा कुराकानी गर्नका लागि कसैलाई अनुमति थिएन र जसबाट मा सार्है त्रसित थिए । त्यसैले दिदि मलाई साच्चिकै माफ गर्नु होला । " त्यस्तै दोस्रो मेसेजमा भनिएको छ-"दिदि कृपया तपाईसंग जिबनको सम्पर्क नम्बर छ भने जिबनलाई भनि दिनु होला कि नेपालमा उनलाई नेपालीहरुबाट नै अत्यान्तै खतरा छ, मानिसहरुले उसलाई पिट्न कुट्न र भौतिक आक्रमणको लागि खोजिरहेको छ, दिदि कृपया उसलाई जबसम्म यो घटनाको आक्रोश शान्त हुदैन तबसम्म सुरक्षित स्थानमा बस्न भनिदिनु होला । " त्यस्तै अर्को मेसेजमा भनेको छ कि "सच्चिने यो इस्स्यु किन बढाईरहेको छ र यसलाई ठुलो बनाउन किन ओभर अयाक्टिंग गरिरहेको छ ? कृपया उसलाई भनिदिनु एकदम सुरक्षित भएर बसिदिनु , हामि सबै जिबनलाई पर्खिरहेका छौं ।" त्यस्तै नेपालि सरकारी कार्यालयप्रति आक्रोश पोख्दै अर्को मेसेजमा भनिएको छ- "मलाई विबहा दर्ता प्रमाणपत्र दिएको भए सार्है राम्रो हुन्थ्यो तर दुइ छोराको सुरनेम मेरो थरसंग भएकोले टेण्डी मानिसहरु मेरो लागि असहयोगी मुर्ख भए ।" ति सरकारी मानिसहरु जो राजनीतिक रुपले आफ्नो आफ्नो ठाउँ लिन मात्र चाहन्छ, मैले साढे ३ बर्षमा बुझेको कुरा तिनीहरु मेरो कागजातका लागि कुराहरु मात्र गर्दछन तर पटक्कै काम गर्दैनन् जसले मलाई सार्है सतायो ।" स्रोत : इ ग्लोब

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses