एक नेपालीको कडा प्रश्न !! सरकार ! त्यो गरिब परदेशीको सुन किन लुटेको ?
सरकार ! एउटा नेपाली उखान छ नि: ”नूनको सोझो र दुधको भार तिर्न नभुल्नू” । साँच्चै घर खेत बन्धकी राखेर गर्भवती श्रीमती र बिरामी आमा बाबु छाडेर अमिलो मन बनाउँदै अरबमा पसिना संग पैसा साट्नेहरुको रेमिट्यान्सले चलाएको देशमा उनैलाई जाबो तीन चार तोला सुन ल्याउँदा पनि जेल हाल्ने कस्तो नियम बनाएछौ सरकार !पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses