जिबन थापा मगरको जोयालाई मुटु छुने संदेश (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

लामो समय पश्चात जिबन थापा मगरको जोयालाई सम्बोधन गरि मुटु छुने भिडियो संदेश तयार गरेका छौ । जसमा आफ्नो जोयालाई "माया" भनेर सम्बोधन गरिएको छ । उनीहरु मायाले एकअर्कालाई बोलाउदा "माया" भन्ने गरेको जिबन बताउनु हुन्छ । संदेशमा भनिएको छ- "जोया, मेरो प्यारो किड्स तिमीहरु सन्चै हौला म पनि सन्चै र सुरक्षित छु । हामि भौतिक रुपमा धेरै टाढा भए पनि आत्मीय रुपमा मेरो मनमस्तिस्कमा बसिरहेका छौ । तिम्रो र नानीहरुको टेक कियर गर, बाबा आमा अनि सबैलाई धेरै मिस गरेको छु । म सरकारी कागजात निर्माणमा लागेको छु र मलाई विभिन्न संस्थाहरुले सहयोग गरिरहेको छ ।सायद चाडै हुन्छ होला र हामि चाडै एक भएर यहा नेपालमा बस्न पाउनेछौ । मिस यु जोया, माई किड्स, एंड अल ओफ यु " उक्त संदेश भिडियोमा हेर्नुहोस >>>>
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses