दीपा राई- जस्ले प्रचण्डलाई अष्ट्रेलिया छिर्न दिईनन्, वास्तवमा भएको के थियो ?(भिडियो सहित)
प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ। ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ। अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो। त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ?’ भनेर प्रश्न गरेकी थिएँ। लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो। उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चासो राखेछन्।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses