प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् ! अब सिर्जनालाई कसले न्याय दिने ?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । अब सिर्जनालाई कसले न्याय दिने ? उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? मैले प्रचण्डलाई समेत भनेको थिएँ, ‘मेरो छोराको डिएनए परिक्षण गरिदिनुस् ।’ प्रभा बोगटीसँग छुटेपछि सीता दाहालले आफँैले रोजेर माइती कास्की, हेम्जाकी सुजनालाई बुहारी बनाएकी थिइन् । ‘मैले मन पराएको हो र प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses