तीजकै दिनमा बन्चरोले हानेर महिलाको बिभत्स हत्या, हत्या आशंकामा सौता र श्रीमान पक्राउ
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

काभ्रेको उग्रचण्डी गा.वि.स स्थित एक घरबाट बिभत्स तरिकाले हत्या गरिएको अवस्थामा बिष्णु माया तोलाङ्गेको शव प्रहरीले आज बिहान बरामद गरेको छ। स्थानीयबासीका अनुसार हत्या हिजो हरितालिका तीजको दिन दिउसै घटेको हुन सक्ने बताएका छन। घटनास्थलबाट प्रहरीले रगताम्य बन्चरो फेला पारेको थियो। हत्याको आशंकामा श्रीमान रामगोपाल तोलाङ्गे र उनको जेठी श्रीमती काली तोलाङ्गेलाई प्रहरीले सोधपुछको लागी हिरासतमा लिएको छ भने बिष्णु माया तोलाङ्गेको शव पोस्त्मार्टमको लागि लगीएको छ। स्रोत : नेपाली न्यूज हेडलाईन

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses