सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दा खेल्दै भेटिएका छन्
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दा खेल्दै भेटिएका छन्।अर्थमन्त्रालयको अगाडि अनुगमनतथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेको कमर्मचारी आराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।कर्मचारीले तास खेलि राख्दा दर्शक प्रहरी समेत देखिए ।तस्बिर र भिडियो खिच्न सुरुगरेपछि एक कर्मचारीले भने, ‘खिचेर केही हुँदैन खिच खिच, अस्ती पनि खिचेको हो, के भयो र ?’ एक कर्मचारी ले यसरी भने
पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses