हाइटेंशन विजुलीको करेन्टलागेपछि भयो यस्तो हालत
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भारतको छत्तीसगढको एक गाँउ मनोहरपुरमा मंगलवार विहान एक व्यक्तिको हाईटेंशन लाइन तारमा परेका छन् । तार तोडिएर झुन्डिएको थियो, जहाँ ती व्यक्तिले छोएका थिए । ११ केभी विद्युत आपुर्ति भएको तारले जव उनलाई झट्का थियो, उनको घटनास्थलमै मृत्यु भएको थियो । हाईभोल्टेज करेन्ट रहेका कारण ती व्यक्तिका शरीरको आधा जसो भाग जलेको थियो ।गाँउ पंचायतको परेवामा रहने ६५ बर्षका देवनाथ विहान करिव चार बजे खेततिर गएका थिए । खेतको नजिकैबाट ११ केभीए लाइनको पोल गाडिएको थियो ।अध्यारो भएका कारण ती व्यक्तिले तार टुटेको देखेका थिएनन् । उनी तारसँग ठोक्किए ।गाँउलेले भनेका छन कि, शनिवार नै तार टुटेको थियो, सम्बनिधत निकायमा खवर पनि गरिएको थियो । तर, अधिकारीले यसमा चासो दिएका थिएनन् । त्यहीकारण गाउँका एक व्यक्तिले ज्नाय गुमाएको भारतीय समाचार एजेन्सीले जनाएका छन् ।स्रोत : रातो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses