१५ महिनादेखि मासूम बालिकासँग ७० पटक यौनसम्पर्क गरिन् यी युवतीले
यूनाइटेड किंगडम (यूके)को वेल्समा युवतीले १३ वर्षीय बालिकासँग यौन शोषण गरेको अभियोगमा पक्राउ परेकी छिन् ।डेली पोस्टको समाचार अनुसार करिव १५ महिनादेखि मासूम बालिकासँग यौनसम्पर्क बनाएको जनाइएको छ । यवतीको उमेर १७ देखि १८ वर्षको रहेको थियो ।वेल्सस्थित पुलिसले यवतीले बालिकासँग ७० पटकसम्म यौनसम्पर्क गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । पक्राउ परेकी ती युवतीले आफ्नै घरका साथै विभिन्न स्थानमा पटक पटक बालिकासँग यौनसम्पर्क गरेको स्वीकार गरेकी छिन् ।सेक्सको शिकार बनाउने बालिका रह्यल ईस्टविल्ले एवेनुएमा बस्दै आएकी छिन् । उनको नाम डिलाह पाउलटन रहेको समाचारमा उल्लेख छ । अहिले १९ सालकी डिलाहलाई सेक्सुअल अपराधबारेमा पाँच आरोप लागेका छ । जसमा ओरल सेक्सको आरोप पनि छ । समाचारमा ती युवतीले बालिकासँग आपसी सहमतिमा यौनसम्पर्क गरेको पनि दाबी गरिएको छ । उनीहरूले मदिरा सेवन गरेर यौनसम्पर्क गर्ने गरेको र सबै कुरा सहमतिमा भएको जनाइए पनि अदालतले भने त्यसलाई इन्कार गरिदिएको छ । स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses