धुर्मुस र सुन्तलीले बनाएको गिरान्चौर बस्ती यस्तो बन्यो हेर्नुहोस भिडियो सहित
सिन्धुपाल्चोकको गिराञ्चौरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूनामा बस्ती अन्तिम चरणमा पुगेको छ । आगामी कार्तिक १२ गते समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।धुर्मुस सुन्तलीद्वारा निर्मित एकीकृत बस्तीमा पुग्दा कट्टेलले भने- ‘अहिले लगभग बस्ती निमार्णका ठूला कामहरु सकिइसकेको छ, केही सामान्य काममात्रै बाँकी छन् । घरहरुको रंगरोगन तथा फिनिसिङ्गका कामहरु मात्रै बाँकी छ ।’पूर्ण विवरण तलको भिडियोमा हेर्नुहोस
<<धुर्मुस र सुन्तलीले बनाएको गिरान्चौर बस्ती यस्तो बन्यो>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses