यीनै हुन्- कञ्चनलाई सडकको बास बनाउने उनका पति र दुई छोराहरु/ पति मोहन यसो भन्छन्(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

कन्चन दिदीलाई फोहोर बाट उठाए , ल्याए, नुहाई धुवाई गरि दिए, कपडा फेरी दिए, खान , लाउन , बस्न दिए , श्रद्धाले उनको खुट्टामा शिर पुरयाए । उनको दुःख पुर्ण जिवन कहानी सुने मन थाप्न सकिन रोए ।एउटी कन्चनको दुःखको कथा हाम्रो सामु आयो , हामीले थाहा पायौ अरु कति कन्चनहरु वेवारिशे जिवन विताई रहेका होलान ? कन्चनहरुले यस्तो दुःख पाउनु हुन्न । सबैले न्याय पाउनु पर्छ । सबैको गाँस बास कपासको व्यावस्था हुनु पर्छ ।जन्मदिएका संन्तानले बाटो काटेर हिडे पनि म कहिल्यै नजन्माएकि छोरी बनेर आँसु पुछनने छु ।दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६धिक्कार छ ति श्रीमान र ति छोराहरुलाई ! जसले आफ्नै जन्मदिने आमा लाई बाउले बीचसडकमा छोडेर जाँदा एकशब्दसम्म बोलेनन् ! सात वर्षसम्म हज्जारौँ पटक छोराहरु टक्सन गाडीमा त्यहिबाटो हुइकिए तर जन्मदिने आमाले हात हल्लाउदा पनि देखेनन ! कन्चन शर्मा रेग्मीलाई जसको श्रीमान इन्जिनियर छन्, छोरा पनि इन्जिनियर भएरपनि आमालाई भने बीच सडकमा ल्याएर फ्याकीदिए तर ति महान सोचकी दीक्षा चापागाँईले देखिन र फोहोरको थुप्रोबाट टिपेर यस्तो बनाइन फोटो भिडियो हेर्न चाही तलको लिंकमा क्लिक गर्नुहोस
 <<यीनै हुन्- कञ्चनलाई सडकको बास बनाउने उनका पति र दुई छोराहरु/ पति मोहन यसो भन्छन् !>>
स्रोत : नया बाटो .कम

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses