पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरु नयाँ बसपार्कको डान्स बारमा भेटिइन् (भिडियो सहित)
तस्बिर सार्वजनिक भएपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनलाई पक्राउ समेत गर्यो ।लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत गर्दै गरेकी अर्चनाको पोर्नस्टार बन्ने कुराले मिडियामा प्राथमिकता पाए । त्यसपछि उनी स्कुलबाट निकालिइन्, र गाउँ नै छोड्न पनि बाध्य भइन् । त्यसयता उनी काठमाडौमा रहदै आएकी छन् ।काठमाडौ आएपछि चलचित्रका केही निर्देशकको तानातानमा समेत परिन् उनी । थुपै्र चलचित्र अफर पाएकी अर्चनाले ‘जिस्म’ र ‘छेस्को’ चलचित्र अभिनय गरेकी छन् । अभिनयका हिसावले ‘जिस्म’ पहिलो चलचित्र भएपनि रिलिजका हिसावले भने ‘छेस्को’ पहिलो बन्यो । यी दुबै चलचित्रमा उनले किस सिनका साथमा भरपुर हट दृश्य पनि दिएकी थिइन् । तर चलचित्रले दर्शकमा कुनै छाप छोड्न सकेन । चलचित्रको असफलताले कुनै निर्माताले उनलाई चलचित्रमा दोहोर्याउने आँट गरेनन् ।अर्चना नाचेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
<<पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरु डान्स बार तताउन थालेको भेटिइन्>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses