कञ्चन प्रकरणः यस्तो रहेछ वास्तविकता, पीडित को ?(भिडियो सहित)
कार्यक्रममा कञ्चनले आफ्ना दुई छोरा र पतिलाई अत्यन्तै अपमानजनक तरिकाले प्रस्तुत गराएकी थिइन् भने प्रस्तोता सुमन खरेलले पनि हो मा हो मिलाएका थिए ।
तर, कञ्चनका पूर्वपति बाजुराका मोहन रेग्मीले कार्यक्रममा आएकासम्पूर्ण कुराहरू गलत भएको बताएका छन् ।
एक अनलाइन अन्तर्वार्तामा उनले सत्य कुरा खुलाएका छन् र कुरै नबुझी ‘मलाई अपराधी भन्नेहरु हो, यो घटनामा मेरो परिवारलाई किन मुछ्यौं ?’ भन्दै आक्रोश पोखेका छन् ।
हेर्नुस् भिडियोः
<<पीडित म हो, कञ्चन पीडक हो, मेरो व्यथा यस्तो छ >>
यो भन्दा पहिलेको कहानी यस्तो छ तलको लिंकमा क्लिक गरि हेर्नुहोस
<<मलाई अपराधी भन्नेहरु हो, यो घटनामा मेरो परिवारलाई किन मुछ्यौं ? कञ्चनका पूर्वपति- मोहन रेग्मी >> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses