सानो छदा मर्छ भन्ने पिर ठुलो भएपछी मार्छ भन्ने पिर-आफ्नै आमालाई वर्षौं देखि यसरी बन्दि बनाए खोरमा(भिडियो सहित)
सानो छदा मर्छ भन्ने पिर ठुलो भएपछी मार्छ भन्ने पिर यस्तो दुस्ट छोरा छोरीलाई भंनिन्छ ।नौ महिना कोखमा राखेर जन्म दिइन अनि फेरी सानो छदा कहिँ केहि हुन्छ कि भनेर दुख कस्ट गरि हुर्काइन तर जब आफु बुढी भइयो तब हेर्छन कि भन्ने आश आशमै रहयो । आफैले जन्माएको छोरा र बुहारीले वर्षौं देखि गाइ गोठको आडमा सानो खोर बनाई खोरमा थुनेर राखे .उमेरले ७ दशक नागेकी बुद्ध लक्ष्मी यसरी नरग्य जिबन बिताउन बाध्य भएकी छिन ।आमाको स्थिति नाजुक- तलको लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस् र यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गर्नुहोस् र प्रतिक्रिया दिन नभुल्नुहोला ।
<<सानो छदा मर्छ भन्ने पिर ठुलो भएपछी मार्छ भन्ने पिर-आफ्नै आमालाई वर्षौं देखि यसरी बन्दि बनाए खोरमा>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses