बाहिरियो कन्चन शर्माले आफ्ना छोराहरुलाई लेखेको कारुणिक पत्र (भिडियो सहित)
मैले राम्रो बाटो हिड्न जानिन , उनले चाहे जस्तै जिन्दगी जीउन मैले सकिन, म बहकिएँ, मेरो भाग्यमा यस्तै भएपछि यसमा मेरो के दोष थियो र ? । मैले धेरै दिन सम्म मैले पाएको सजायँ सहेकै थिएँ, किनकी मैले तिमीहरुलाई त्याग्न सक्दिनथेँ, तिमीहरु संगको बिछोड सहने मेरो सामर्थ्य थिएन । तर मैले मेरा नराम्रा बानीहरु त्याग्न सकिन, मैले गरेका गल्तीहरुको सजायँ यति कठोर भयो कि मैले मेरो मानसिक सन्तुलन समेत गुमाउन पुगेँ । तलको लिंकमा क्लिक गरि हेर्नुहोस पुरा भिडियो
<<बाहिरियो कन्चन शर्माले आफुना छोराहरुलाई लेखेको कारुणिक पत्र>>
कन्चनको बास्तबिकता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
<<कन्चनको बास्तबिकता >> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses