क्लिन्टन क्याम्पमा यस्तो रुवाबासी ! (फोटोफिचर)
मतपरिणाम आउन केही घण्टाअघिसम्म डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनका समर्थकहरु उत्साहित थिए । रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि विजयी हासिल गर्नेमा उनीहरु विश्वस्त थिए ।तर, जब मतपरिणाम आउन थाल्यो, क्लिटनको क्याम्प स्तब्ध बन्यो । मुख्य मानिएका इलेक्टोरल कलेजमा जित हासिल गर्दै डोनाल्ड ट्रम्प राष्ट्रपतिको कुर्सी नजिक पुगेका छन् ।
हिलारी निरन्तर रुपमा पछि परेपछि उनको समर्थकहरुमा रुवाबासी शुरु भएको छ ।ल हेर्नुहोस =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses