काब्रेका पाईलट रत्न (कल ब.) तामाङ अमेरिकी आकाशमा यसरी आफ्नो छोरालाई पाईलटको ट्रेनिङ दिदै
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पहिचान शब्द नेपालमा ठुलो बहसको बिषय बन्यो तर बिभिन्न अतिवादी सोचका बाबजद संकटमा परेको छ । आज म एउटा पहिचान युक्त भिडियो पोष्ट गर्दैछु जुन एक पटक हेरेर मनन गरिदिनु होला । फेरी यहाँहरुले जातिय कुरा सँग जोडेर जथाभावी कमेन्ट गर्ने कष्ट कृपया नगरिदिनु होला ।काभ्रे ठुलो पर्सेल-5 पँधेरो टोल निवासी पाईलट रत्न (कल ब.) तामाङ अमेरिकी आकाशमा यसरी आफ्नो छोरा जो जो तामाङ लाई अंग्रेजी भाषा प्रयोग गर्नु पर्ने ठाउँमा तामाङ भाषाको प्रयोग गरि छोरालाई निर्देश गरिरहेको छ । जहाँ दुई वटा शब्द मलाई असध्यै मन पर्यो जुन तामाङ मित्रहरुले त सहजै बुझ्नु हुनेछ अन्य मित्रहरुको लागी भने म नेपालीमा उल्था गर्ने छु ।
"ताजी ताजी ल्हाना आस्याङ्गो एसे क्युईना लाला" (भयो भयो धेरै न घुमाउ तिमीले भाँच्देला) "उ मङ धिनी तगाब लासी भ्राउ चुर्से दायाँ पट्टी पोलरी ठोक्ला दोसी" (उ त्यो घामलाई ताकेर हिँड दायाँ पट्टी बिजुलीको पोलमा ठोकिएला फेरी) हो यही हो पहिचान भनेको तर नेपालमा त खोज्नेले चाहिने भन्दा बढी खोज्यो दिनेले दिनै चाहिएन । हेर्नुहोस भिडियो ।
भिडियो स्रोत: फेशबुक पेज ठुलो पर्सेल
पूर्ण विवरण तलको लिंकमा क्लिक गरी भिडियो हेर्नुहोस 

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses