कामदार अलपत्र पार्ने यी म्यानपावर र रोजगारदाता कम्पनी कारबाहीको सूचीमा(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

युएईका बिभिन्न कम्पनीलाई समेत कालो सूचीमा राखिएको छ । यी कम्पनीमा कामदार नपठाउन दूतावासले वैदेशिक रोजगार विभाग काठमाडौंमा सिफारिस गरेको छ । नेपाली दूतावासले हालै युएईका बिभिन्न कम्पनीमा सेक्युरिटी गार्डमा पठाएर कामदार अलपत्र बनाउने नेपालका दुई म्यानपावर कम्पनीलाई तत्काल कारबाही गर्न पनि सिफारिस पत्र पठाएको छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<कामदार अलपत्र पार्ने यी म्यानपावर र रोजगारदाता कम्पनी कारबाहीको सूचीमा>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses