बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

बुद्धिबहादुर दम्पत्तिले प्रहरीमा दिएको वयान अनुसार निदाएकी आमालाई उल्टो बन्चरोले पहिलो प्रहार गरेका थिए। ‘पहिलो प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर गाड्यौं।’पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<बञ्चरोले हानेर आमाको हत्या>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses