ट्रम्पले देश निकाला गर्ने भनेका ३० लाखमा नेपाली पर्छन् कि पर्दैनन् ? स्पष्ट हुनुस(भिडियो सहित)
अवैधानिक रुपमा अमेरिकामा रहेका कति नेपाली जेलमा छन् यसको आधिकारिक जवाफ कसैसँग छैन। तर, सामान्य लडाइँ झगडा र सेकेण्ड डिग्री असल्ट (ज्यान मार्ने धम्की)को आरोपमा केही हजार नेपाली जेलमा रहेको अनुमान गरिन्छ। ‘काजजातविहीन कति नेपाली जेलमा छन् भन्ने कुरा मुख्य हो। पहिलो चरणमा एक वर्षभन्दा माथिको जेल सजाय पाएकाहरुलाई निकाल्ने भनिएको छ’, भट्टले भने। पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<ट्रम्पले देश निकाला गर्ने भनेका ३० लाखमा नेपाली पर्छन् कि पर्दैनन् ? स्पष्ट हुनुस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses