भक्ते कामी- जसले एचआइभी संक्रमित महिलासँग बिहे गरे/ भन्छन् ‘म मरेर भएनि बचाउँछु’(भिडियो सहित)
१४वर्षकै उमेरमा सानु टमटाको बिहे अछामको मंगलसेनमा भएको थियो । घर अछाममा भएपनि कैलालीको पर्तपुरमा बसोबास थियो । बिहे भएको वर्ष दिनपछि नै सानुको श्रीमान् बिरामी हुनुभयो । बिमार निको होला भन्दा झनै ज्वरोले थलिनु भएको थियो । त्यतिबेला श्रीमानलाई के भएको थियो भन्ने केही थाहा थिएन उहाँलाई ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<भक्ते कामी- जसले एचआइभी संक्रमित महिलासँग बिहे गरे>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses