लाजमर्दो घटना :एक युवकले दुध दिने भैसी माथी गरे यौन दुव्र्यवहार
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ । दुध दिने भैसी माथी केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाईएको छ ।प्रहरीले दिएको विवरण अनुसार मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा खरेलले स्थानिय शोभा खरेलको व्याउँने भैसीको यौनाङ्गमा फलामको डण्डा घुर्सादै यौन आनन्द लिएको बेला भैेसी मालिकले समातेर राखेको प्रहरीले जनाएको छ । उक्त अभियोगमा मजुवा प्रहरी चौकीद्धारा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएका अभियुक्त खरेलसंग ‘किन जानु भयो त भैसीसंग’ भनेर सोध्धा उनको छोटो जवाफ थियो–‘ के गरुँ त मेरो श्रीमति नै नभए पछि । ’मन थाम्न किन सक्नु भएन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘ एक छिन टोलाएर भैसीलाई हेरिरहे खै मन के भयो– भयो.. । स्मरण रहोस उनि केहि महिना अघि यौन पिपासुका रुपमा परिचित युवा हुन । उनले २०७२ जेठ १४ गते स्थानिय एक महिलालाई जवरजस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दियो ।जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार असार १५ गते त्यस विरुद्ध मुद्धा परेको थियो भने साउन २ गतृृे २० हजार धरौटीमा उनि छाडिएका थिए । त्यहाँबाट छुटेको एक वर्ष नपुग्दै भैसी माथीको अप्राकृतिक यौन दुव्र्यवहारको काण्डमा उनि फस्न पुगेका छन् । उनी आफ्नै शव्दमा त्यस्ता कुरामा उनको दिमागी समस्या रहेको छ ।स्रोत : पुर्बेली न्यूज

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses