कामे मगर र आङ शेर्पाको LIVE भिडियो १८ दिन जेलमा थुनेर निस्किएपछीको हेर्नुहोस (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

चितवनको आदर्श गृहको लापरबाहीबाट देशनिकाला परेका जोया र तिनका २ नेपाली बच्चाहरु मिगेल मगर र एरिक मगरलाई फिलिपिन्सबाट कानुन सम्मत फर्काएर ल्याए पछी आफु र आफ्नो संस्था को बेइज्जत भएको भन्दै आदर्श गृहकी संचालिका मिना खरेलले कामे मगर , महेश राना लगायत दर्जनौंलाई मुद्दा हालेकी थिइन् ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<जोया जिबन काण्ड>>
यो भन्दा पहिलेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
<<आङ कामी शेर्पा ज्युको अगुवाइमा सहयोगी दानबीर हरुको नामावली सार्वजनिक>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses