जोया र जिबनालाई न्याय दिलाउने अभियान आज लगभग सफल भएको छ ।विश्वभरका सयौ नेपालिहरुको सहयोग सल्लाह सुझाबको कारण नेपालको बुहारी जोया नेपाल आई पुगेकी छिन । जोयाले नेपाल आई पुग्ने बित्तिकै यसो भनिन अन्तरबार्ता भिडियो हेर्नुहोस
सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ ।
विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ ।
आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरान बन्देज गर्नुहुने छ ।
१) आफ्नो लागि मात्रै सहज नहेर्नुस्, पार्टनरको च्वाइस पनि बुझ्नुस्
सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा नगर्ने यी सबै कुराका बारेमा आफ्नो पार्टनरसँग सल्लाह गर्नुस् ।
२) उत्तेजक कुरा नगर्नुस्
सेक्सका दौरान महिलाहरु भावनात्मक सम्बन्ध राख्न चाहने बताइन्छ । तर, यथार्थमा उनीहरु ‘एक्शन’मा विश्वास गर्छन् । धेरै कुरा गरेर तपाई त आनन्द महसुस गर्नुहुन्छ तर, यो कुराले ध्यान भने परिवर्तन हुन्छ । भावनात्मक रुपमा नजिक हुन एक वा दुई शब्द भए पुग्छ बाँकी तपाईको एक्शनको आवश्यकता हुन्छ ।
३) पार्टनरलाई वेवास्ता नगर्नस्, भावनात्मक रुपमा नजिक हुनुस्
शारीरिक रुपमा त तपाई आफ्नो पार्टनरलाई वेवास्ता गर्न सक्नुहुन्न । तर, उनलाई यो पनि महसुस गराउनुस् कि उनको भावनालाई तपाई वेवास्ता गरिरहनु भएको छैन् । उनको इच्छा, चाहना तथा प्रतिक्रियालाई सम्मान गर्नुस् र महसुस गराउनुस् कि उनी मात्रै एक हुन् जो तपाईलाई आवश्यक छ ।
४) तुरुन्त नुहाउनका लागि पार्टनरलाई एक्लै नछोड्नुस्
सामान्यतया सेक्स गरिसकेपछि तपाईलाई नुहाउने इच्छा हुन्छ । तर, तपाई सेक्स गरिसकेपछि तुरुन्त नुहाउनका लागि बेडबाट उठ्नुभो भने यसबाट तपाईको पार्टनरमा गलत सन्देश जानसक्छ । बडी फ्लूड भलै इरिटेड गर्नसक्छ तर, पार्टनरलाई नराम्रो लाग्न सक्छ, त्यसैले यस्तो नगर्नुस् । यसको सट्टा आफ्नी पार्टनरसँग ‘शावर सेशन’मा जानसक्नुहुन्छ । जहाँ एकसाथ दुई काम हुनसक्छ ।
५) पुरुषोत्व शक्ति नदेखाउनुस्
यो कुनै खेल होइन् र तपाईको पार्टनर तपाईको प्रतिद्वन्द्वी पनि होइन् जसमा तपाईले पहिला खेल खतम गर्न जरुरी छ । ती पललाई टिकाउ बनाउने कोसिस गर्नुस् ताकि पार्टनरले पूर्ण रुपमा सन्तुष्टि पाओस् । यदि तपाई शीघ्रपतनको सिकार हुनुहुन्छ भने आफ्नो ध्यान डाइभर्ट गर्नुस् । यसले तपाई लामो सम्बन्धमा समयसम्म टिकिराख्नुहुन्छ ।
स्रोत : दैनिक नेपाल

<<तरकारीवालीको फोटो खिच्ने बिरुद्ध एक महिलाको मुद्धा/विना स्वीकृति फोटो खिची भाईरल बनाउन पाईन्छ ?>>
यहाँ आज हामी तपाईंलाई महिलाले आफ्नो जवानीमा गर्न नहुने ६ कुराबारे जानकारी दिँदै छौं जसलाई चाणक्य नीतिबाट साभार गरिएको छ ।
१. शिक्षा सबैभन्दा राम्रो साथी हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्दछ । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गरिदिन्छ ।
२. आफ्नो रहस्यलाई कोहीसामू पनि उजार नगर्नुहोस् । यो बानीले तपाईंलाई बर्बाद बनाउँछ ।
३. हामीले भूतकालको कुरामा पछुताउनु हुँदैन न नै भविष्य बारे चिन्तित हुन आवश्यक छ । विवेकवान मनुष्य सधैं आफ्नो वर्तमानमा बाँच्छ ।
४. कामको सुरुवातभन्दा पहिले आफूले आफैंलाई तीन प्रश्न गर्नुहोस्– म यो के गरिरहेकी छु, यसको परिणाम के हुनसक्छ वा के म सफल हुन सक्छु ?
५. एकपटक जब कुनै काम सुरु गर्नुहुन्छ भने असफलताको डर मनबाट निकाल्नुहोस् । डर हटाउँदै इमान्दारीपूर्वक काम गर्ने व्यक्ति नै खुसी रहन्छन् ।
६. नराम्रो साथीलाई विश्वास नगर्नुहोस् । राम्रो साथीलाई पनि धेरै विश्वास नगर्नुहोस् किनभने यदि ती राम्रा साथी पनि तपाईंसँग रिसाए उनले तपाईंबारे सबै रहस्य खोलिदिनेछ ।
स्रोत : रातो पाटि
हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः
जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुबैपटि्ट बटन पनि हुन्छन् । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौँ हामी । तर होइन । वास्तवमा १९ औँ सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो । पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबूत बनाउनका लागि गोजीको दुबै कुनामा बटन हाल्ने चलन चलेको हो ।
कपडाको जुत्तामा किन राखिन्छ अतिरिक्त प्वाल ?: कहिलेकाहीँ तपाइँलाई पनि अचम्म लाग्दो हो आखिर किन कुनै जुत्तामा साइडमा अतिरिक्त प्वाल राखिएको हुन्छ ? ती प्वाल कुनै तुना छिराउनका लागि बनाइएको होइन । जुत्तामा हावाको भेन्टिलेसनका लागि अतिरिक्त प्वाल बनाइएको हो । जसका कारण जुत्ताभित्रको खुट्टासम्मै हावा छिर्दछ ।
ताप्केको बिँडमा किन प्वाल हुन्छ ?: ताप्केको बिँडमा टुप्पोमा प्वाल हुन्छ । यसरी बिँडको प्वालको काम केवल ताप्के झुण्डाउनका लागि मात्र होइन । पकाउने बेला डाडु पन्यू घुसारेर राख्नका लागि पनि यसको प्रयोग हुन्छ ।
कि बोर्डमा एफ र जे अक्षरको की मा किन सानो लाइन हुन्छ ?: टाइप गर्ने बेला दुबै हातका गरी १० वटा औँला राखिने की हरु मध्ये एफ र जे अक्षरको की मा चोर औँला पर्दछन् । त्यसैले कि बोर्ड नहेरीकन टाइप गर्दा समेत औँलाहरु सही की मा परुन् भन्नका लागि एफ र जे की मा केही उठेको सानो लाइन राखिएको हुन्छ ।
पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ । हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरूले हाम्रो टाउकोलाई सन्तुलित बनाउने, आवाजलाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती चारवटै थैलाको मुख हाम्रो नाकनिर हुन्छ । जसलाई हामी ‘मिडिल मिएट्स’ भन्छौंं । त्यसमा तीनवटा चेम्बर हुन्छन् । तलको चेम्बरलाई इन्फेरियर मिएट्स, बीचकोलाई मिडिल मिएट्स र माथि पट्टिकोलाई सुपेरियरल मिएट्स भनेर चिनिन्छ । नाकको भित्रपट्टि भएको प्वालले भेन्टिलेसन गर्ने, त्यसले वाहिरी वातावरण र टाउकोभित्रको हावाको चाप पनि सन्तुलित गर्ने काम गर्छ । त्यसकै योगदानस्वरुप हामीले टाउको ठाडो बनाउनेदेखि आवाज निकाल्ने सम्मको काम गर्न सक्छौं । टाउकोबाट निस्कासन हुने पदार्थ पनि नाकको प्वालबाट बाहिर निस्कन्छ । नाकको भित्री भाग अर्थात् साईनसमा कुनै कारणले इन्फेक्सन भयो भने हामीले त्यसलाई साईनोसाईटिस वा पिनास भनेर बुझ्छौं । नाकमा संक्रमित भएमा त्यसले राम्रोसँग काम गर्न सक्दैन । त्यसमा पिप जम्मा हुन थाल्छ, नाकभित्रको प्वालबाट निस्कासन हुने फोहोर पदार्थ अवरुद्ध हुन्छ । बाहिरी वातावरण र टाउको भित्रको हावाको सन्तुलन हुन नपाएपछि टाउको दुख्ने हुन्छ । नेपाली समाजमा पिनास साझा समस्याको रुपमा देखा परेको छ । प्रायः सबै मानिसह्रू पिनाससँग परिचित छन् । पिनास भन्ने शब्द नेपाली समाजमा ज्यादा गलत रुपमा प्रयोग हुने शब्द पनि हो । धेरै मानिसले टाउको दुख्नासाथ पिनास भइहाल्यो भन्ठान्छन् । पिनास भयो भनेर डराएर आउने धेरैको स्वास्थ्य परीक्षण गर्दा पिनास नभएको भेटिएको छ । मानिसले लामो समयदेखि टाउको दुख्यो भनेर बस्छन् र त्यसलाई नै पिनास भयो भनेर भ्रम पालिरहेका हुन्छन् । धेरै मानिसलाई पिनासवारे सही जानकारी छैन । पिनास दुई किसिमका हुन्छन् । एउटालाई ‘एक्यूट साइनोसाईटिस’ र अर्कोलाई ‘क्रोनिक साईनोसाईटिस’ भनिन्छ । एक्यूट साईनोसाईटिस सामान्य खालको पिनास हो । चार हप्तासम्मको पिनासलाई यो रुपमा चिनिन्छ । चार हप्तादेखि ३ महिनासम्मको लागि ‘सब–एक्यूट’ वा ‘सव–क्लिनिकल साईनोसाईटिस’ भन्ने गरिन्छ । तीन महिनाभन्दा बढी भएमा त्यस्तो पिनासलाई ‘क्रोनिक साईनोसाईटिस’ भन्ने चलन छ । ‘एक्यूट साईनोसाईटिस’को मुख्य कारण रुघा वा भाईरल इन्फेक्सन नै हो । एक्यूट साईनोसाईटिस लामो समयसम्म रहेमा वा बल्झिदै गएमा त्यसले ‘क्रोनिक साईनोसाईटोसिस’को रुप धारण गर्छ । एलर्जी लगायतका कारणले पनि इन्फेक्सन हुने समस्या रहन्छ । एलर्जी, रुघाखोकी लामो समयसम्म रहेमा क्रोनिकस पिनास बन्ने देखिन्छ । लामो समयसम्म उपचार नभएमा यस्तो जटिलता देखापर्न सक्छ । कतिपय व्यक्तिको भने शारीरिक संरचनामा नै समस्या हुन्छ । कसैको नाकको प्वाल सानो हुन्छ, कसैको हड्डी बांगिएको हुन्छ । बनाबटको विविधता वा जटिलताले पनि कतिपय व्यक्ति बारम्बार ‘क्रोनिक साईनो साईटोसिस’को समस्या झेलिरहेका हुन्छन् । पिनास लामो समयसम्म रह्यो भने विभिन्न अप्ठेरोपन र शारीरिक समस्या देखापर्छ । नाक बन्द हुने, घाँटी खसखस हुने, खोकी लाग्ने, घाँटीमा जटिलता आउने लगायतका समस्या देखा पर्छन् । यस्तो अवस्थामा सबैमा एकै खालको समस्या नदेखिन पनि सक्छ । नाक बन्द हुने, नाकबाट बाक्लो र पहेलो सिँगान आउने, बासना थाहा नहुने अर्थात सुँघ्ने शक्ति हराउने हुन्छ । समयमै उपचार नभएमा स्थिति थप जटिलतातिर जाने देखिन्छ । आँखा सुन्निने, आँखाको वरपर र तल्लो भाग सुनिन्ने हुन्छ । कतिपयमा त्यसको असर दिमागसम्म पुग्न । पिनासका कारण आँखाको बाहिरी भागका साथै आई–भल्भ सुन्निने हुन्छ । आँखाभित्र पनि इन्फेक्सन हुने र पिप जम्न सक्छ । दिमागको बाहिरी भागमा पिप जम्ने खतरा पनि पिनासले निम्त्याउँछ । मेनेञ्जाईटिस हुने र दिमागको भित्र भागमा पिप जम्मा भएर बिरामीको मृत्यु हुनेसम्मको खतरा पिनासबाट हुनसक्छ । नियमित रुपमा स्वास्थ्यको ख्याल नगर्ने, बारम्बार एलर्जीको समस्या बेहोरिईरहने लगायतलाई पिनासको समस्या देखिन्छ । नाकको संरचनामा समस्या भएको, बारम्बार रुघा लागिरहने मानिसलाई पनि समस्या हुन्छ । सास फेर्न गाह्रो हुनेगरी नाकमा मासु पलाएको व्यक्ति पनि बारम्बार पिनासबाट पीडित हुने सम्भावना रहन्छ । अवस्था हेरेर पिनासको उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । ‘एक्यूट साईनोसाईटिस’ भनिने सामान्य खालको पिनास विना उपचार नै निको हुनसक्छ । त्यसका लाग एन्टिबायोटिक पनि जरुरी पर्दैन । दुई हप्तासम्म पिनास भएमा र त्यसपछि निरन्तर समस्या देखिए पेनकिलर, तातो पानीको बाफ दिने लगायतका काम गरेर निको पार्न सकिन्छ । तुरुन्त एन्टीबायोटिक दिनुपर्छ भन्ने छैन । तर डाक्टरकोमा आएपछि एन्टीबायोटिक दिने चलन छ । औषधिले, चिसोबाट जोगिने प्रयास र शरीरलाई तातो राख्ने उपायले सामान्य पिनास निको पार्न सकिन्छ । पिनासले जटिल रुप धारण गरेको छ भने औषधिले निको पार्न सकिन्छ । केही बिरामीलाई अवस्था हेरि पिनास सफा गर्ने विधि पनि अपनाउनुपर्ने हुन्छ । सुईबाट पानी फ्याँकेर पनि नाकको भित्री भाग सफा गर्ने अर्को उपाय छ । तर अचेल त्यो अभ्यास निकै कम प्रचलनमा छ । कतिपय अवस्थामा बिरामीलाई ‘सर्जिकल इन्टरभेन्सन’ गर्नपर्ने हुन्छ । नाकभित्रको मासुको म्यूकोजा मोटो भएको विरामीलाई पनि सर्जिकल उपचार आवश्यक हुन्छ र अपरेशन÷इण्डोस्कोपिक साईनो सर्जरी गर्नुपर्ने हुन्छ । पछिल्लो समय ‘फङसनल इण्डोस्कोपिक साईनोसर्जरी(फेस) र बेलुन साईनोप्लाष्टि पनि प्रचलनमा आउँदैछन् । कतिपय बिरामीको हकमा भने बारम्बार पिनास हुनुको कारण खोज्नुपर्ने हुन्छ । नाकभित्र मासु भए हटाउने, बाङगो हड्डी भए सोझ्याउने लगायतका काम गरेर पनि उपचार गर्नुपर्ने हुन्छ । पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ । तर बालबालिकामा पिनास भए छिटो जटिलता हुने खतरा रहन्छ । पिनास र भ्रम हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ । कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ । त्यसले गर्दा अनावश्यक रुपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन । पिनासका लक्षण नाक बन्द हुने टाउको दुख्ने आँखाको अगाडि र तलको भाग दुख्ने नाकको छेउछाउमा दुख्ने बिहानको समयमा टाउको बढी दुख्ने सुँघ्ने शक्ति कमजोर हुने नाकबाट सास फेर्न नमिल्ने कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने
स्रोत : स्वास्थ्य खबर
स्रोत : स्वास्थ्य खबर
नेपालका लागि जापानका तत्कालीन राजदुत सुतोमी हिराओकाले केही वर्षअघि एउटा कार्यक्रममा बोल्दै नेपाली राजनीतिबारे घतलाग्दो टिप्पणी गरे।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले काठमाडौंस्थित केही कुटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर होटल ¥याडिसनमा शान्ति प्रक्रिया र संविधान लेखनसम्बन्धी एउटा अन्तरक्रिया गरेको थियो। शान्ति प्रकियामा धेरै प्रगति भए पनि संविधान लेखन अघि नबढेको सकसपूर्ण समय थियो त्यो।
राजदूत हिराओकाले भने, ‘नेपाली राजनीतिज्ञसँग म धेरै प्रभावित भएको छु। जस्तोसुकै कठिन घडीमा पनि उनीहरु भेट गर्छन्, आपसी छलफल गर्छन्।’
राजदूतले अगाडि थपे, ‘यहाँका राजनीतिज्ञहरू एक अर्काको घरमा जान्छन्, सौहार्दपूर्ण संवाद गर्छन्, सँगै डिनर खान्छन्। बाहिर निस्केर प्रेससँग प्रशन्न मुद्रामा कुरा गर्छन्, जापानमा यस्तो सम्भव हुन्न।’
त्यसपछि उनले थोरै व्यंग्य पनि कसे, ‘यस्ता छलफलको एउटै समस्या छ, भोलिपल्टका पत्रिकाका हेडलाइनमा लेखिएको हुन्छ– ‘टक्स इनकन्क्लुसिभ’ अर्थात् ‘छलफल अनिर्णित।’
राजदूत हिराओकाको व्यंग्यमा अन्तर्निहित सत्यता अहिले पनि कायमै छ। यहाँ धेरै छलफलहरू अनिर्णीत नै हुन्छन्।
तर यो सत्य हो यहाँ भेटघाट, छलफल र संवाद पनि निरन्तर छन्।
आइतबार प्रसारित साझा सवाल कार्यक्रममा पनि सद्भावना पार्टीका नेता लक्ष्मणलाण कर्ण भन्दै थिए, ‘अहिलेसम्म म आफैं ३६ पटक वार्ताहरूमा संग्लग्न भैसकेँ। निकास भने निस्कदैन।’
उनले दिक्क हुँदै थपे –अब त हाम्रा मतदाताले पनि सोध्न थालिसके, नमिल्ने वार्तामा किन सधँै जान्छौ र हाँस्दै निस्कन्छौ?’
यसरी निरन्तर भेटघाट, छलफल, संवाद, हाँसो ठट्टा नेपाली राजनीतिक संस्कृतिको अभिन्न अंग बनेको विदेशीले मात्र होइन आम नेपालीले पनि देखेका छन्।
तर यो संवाद र हाँसो ठट्टा दुई प्रमुख नेपाली राजनीतिक हस्तीबीच कम मात्र हुँदै गएको छैन। केही समयअघिको न्यानो र कसिलो सम्बन्ध एक्कासी चिसिएको छ। पोहोर हिउँदभरि न्यानो रहेको यो सम्बन्ध यो वर्ष बर्खा सुरु नहुँदै चिस्सिसकेको थियो। संवादको ठाउँ कटाक्ष र घोचपेचले लिन थालेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको संवादहिनता झन्डै पानी बाराबारको स्थितिमा पुगेको छ। पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाल सम्मिलित कार्यक्रम र छलफलहरू ‘बहिष्कार’ जस्तै गर्न थालेका छन्।
असोज २ गते साँझ संसद सचिवालयले संविधान दिवसको उपलक्षमा विशेष कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशिला कार्की, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका अधिकांश निम्तालु सहभागी थिए। त्यही दिन भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहाल कार्यक्रममा सहभागी हुन हतार हतार संसद भवन पुगे। तर पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली कार्यक्रममा गएनन्।
त्यो दिन दिउसो ओलीले पोखरामा एक कार्यक्रमलाई सम्बोधन गरे। प्रचण्डको कटु आलोचना गर्दै ओलीले भने, ’भारतमा दाहालले राणा प्रधानमन्त्री मोहनशमशेरले समेत नगरेको राष्ट्रिय स्वाभिमान विरुद्ध काम गरे।’
संसद सचिवालयको कार्यक्रमको भोलिपल्ट असोज तीन गते संविधान दिवसको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको औपचारिक कार्यक्रम ग¥यो। त्यो कार्यक्रममा पनि ओली गएनन्।
त्यसको सट्टा एमालेले संविधान दिवसको उपलक्ष्यमा छुट्टै कार्यक्रम ग¥यो। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाल संविधानको कार्यान्वयनमा भन्दा भारतलाई खुसी तुल्याउन दत्तचित्त भएको आरोप लगाए। उनले ठट्यौली पारामा तिखो व्यग्य गरे, ‘एउटा सिनेमाको गीत छ नि – म प्यार बेचिदिन्छु... भन्ने, हो उहाँ त्यस्तै खालको मान्छे हो। प्रधानमन्त्री हुन पाए उहाँलाई अरु केही कुराको मतलब छैन।’
एकपछि अर्को गर्दै दाहालविरुद्ध आगो ओकलिरहेका ओली प्रधानमन्त्री दाहाल उपस्थित भएका वा उनले अध्यक्षता गर्ने लगभग कुनै पनि महत्वपूर्ण बैठकमा गएका छैनन्।
असोज ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक डाकिएको थियो। प्रधानमन्त्री अध्यक्ष हुने समितिमा प्रमुख प्रतिपक्षी दलको नेता उपाध्यक्ष हुने कानुनी व्यवस्था छ। दाहाल प्रधानमन्त्री बनेपछि पहिलो पटक बसेको सो समितिको बैठकमा पनि ओली गएनन्। बरु पार्टी उपाध्यक्ष भीम रावललाई पठाइदिए।
के एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष दाहालसँग पानी बारबार नै गरेका हुन् त? एमाले नेता शंकर पोखरेल त्यस्तो मान्न तयार छैनन्। पार्टीकै काममा व्यस्त भएकाले ओली संविधान दिवसको कार्यक्रममा सहभागी हुन नसकेको उनले जिकिर गरे।
‘दाहालसँग हाम्रो अध्यक्षको त्यस्तो केही इगो छैन। ती कार्यक्रममा पार्टीका अन्य नेताहरू सहभागी हुनुहुन्थ्यो’ पोखरेलले भने ‘निर्देशक समितिको बैठकमा पनि पार्टीले निर्णय गरेर भीम रावललाई पठाएको हो।’
संविधान संशोधन लगायतका विषयमा प्रधानमन्त्री दाहालले गम्भीरताका साथ छलफल सुरु नगरेको पोखरेलले आरोप लगाए। ‘उहाँले गम्भीरतापूर्वक बोलाउनु नै भएको छैन, गम्भीरतापूर्वक नबोलाएको बैठकमा पार्टी अध्यक्ष जानै पर्छ भन्ने के छ र?’ पोखरेलले भने ‘प्रधानमन्त्रीको कार्यक्रममा हाम्रो अध्यक्ष नजाने भन्ने नियमचाहिँ छैन।’
तर व्यवहारले पोखरेलको भनाइलाई पुष्टि गर्दैन।
हिजो आइतबार साँझ प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनर्संरचनाको विवाद सल्टाएर स्थनीय चुनावको वातावरण बनाउनका लागि महत्वपूर्ण निर्णय लिन बालुवाटारमा प्रमुख तीन दलको बैठक बोलाएका थिए।
सो बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहभागी थियो। कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि उपस्थित थिए। माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहाल, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो। एमालेबाटै पनि शीर्ष नेताहरू माधव नेपाल र झलनाथ खनाल बैठकमा उपस्थित थिए।
सो बैठकले जिल्लाहरूमा अहिले रहेका इलाकालाई नै स्थानीय निकाय बनाएर पुनर्संरचना गर्ने महत्वपूर्ण सहमति जुटाएको छ। यो सहमतिसँगै स्थानीय तहको निर्वाचनका लागि राजनीतिक पार्टीहरूबीच देखिएको एउटा महत्वपूर्ण मतभेत हटेको छ। बालुवाटारमा यस्तो महत्वपूर्ण निर्णय एमाले अध्यक्ष ओलीको सहमति बिना हुन सम्भव थिएन। उनले सहमति त दिए तर आफैं बालुवाटार जान भने ‘जाँगर’ चलाएनन्।
ओली प्रधानमन्त्री बन्दा यी दुई नेताको सम्बन्ध अत्यन्त सुमुधर थियो। सुशील कोइरालालाई प्रधानमन्त्रीमा सघाउन कांग्रेसले गरेको अनुरोध लत्याएर दाहालले केपी ओलीलाई प्रधानमन्त्रीमा आफंै प्रस्ताव गरेका थिए। ओली गठबन्धन छोडेर नेपाली कांग्रेसको सहयोगमा दाहाल प्रधानमन्त्री बनेदेखि प्रचण्ड–ओली सम्बन्ध चिसिएको हो।
प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच पछिल्लो दुई महिनामा एक पटक मात्र औपचारिक भेट भएको छ। भारत भ्रमण मा जानुअघि प्रधानमन्त्री दाहाललाई ओलीले भदौ २६ गते बालुवाटारमै गएर देश हित बिपरित कुनै पनि सम्झौता नगर्न ‘सचेत’ गराउँदै छ बुँदे सुझाव दिए। त्यसपछि यी नेताहरूबीच औपचारिक र अनौपचारिक भेटघाट भएको छैन।
दाहाल प्रधानमन्त्री बनेपछि एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनालसँग दाहालको औपचारिक अनौपचारिक कार्यक्रममा कुरा भए पनि ओलीसँग कुरा नभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए। ‘अरु नेताहरूसँग त प्रधानमन्त्रीज्यूको कुरा भैरहन्छ। तर ओलीजीसँग त्यति कुरा हुँदैन।’
बोलाउँदा पनि ओली बालुवाटार नआएको गुनासो पोख्दै खनालले भने, ’ओलीजी अलि टेडो टेडो खालको हुनुहुँदो रहेछ।’
गीतकै भाकामा भन्दा ओलीले प्रचण्डसँग ‘म त अब रिसाउछु बोल्दै बोल्दिन...’ भन्ने कसम खाएका हुन त?स्रोत: सेतो पाटि

<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् ।
एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ । फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ । यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ । तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ ।
बढाउँछ यौन इच्छा
इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ । फिलिबेनसरीनले महिलाहरुमा आउने सेक्सुअल डिजायर डिस्आँर्डरलाई नियन्त्रण गर्छ । यो डिस्आँर्डरले महिलाहरु डिप्रेसनको सिकार हुनेगर्दछन् । यसैकारण यो औषधिको प्रयोगले महिलाहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा तीव्र रुपमा बढ्छ र डिप्रेशन हटाउँछ ।
स्रोत : दैनिक नेपाल
तपाईंको तमाम कोशिशका बाबजुद पनि महिला तपाईंसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईं आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश्यक हुन्छ । जान्नुहोस् कसरी तपाईं युवतीलाई आकर्षित गर्न सक्नु हुन्छ । राम्रो देखिनु तपाईंको हातको कुरा हो ,आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । यसका लागि तपाईंको धेरै मेहनत आवश्यक पर्दैन । तपाईं आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिरी तपाईंको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो । यसर्थ थोरै मेहनतमा यस्तो गर्नु जरुरी छ ।
केही कुरामा ध्यान दिनू
भलै तपाईंको लुक्स धेरै राम्रो नहोला तर यसको अर्थ यो होइन की धेरै महत्व पूर्ण कुराको बेवास्ता गर्नु । यसर्थ तपाईंले महत्वपूर्ण कुराको वास्ता नगर्दा युवतीको मन जित्न सक्नु भएन । अब महत्वपूर्ण कुराहरुमा पनि ख्याल गर्नुहोस् ।
धेरै पसिना आउनु
तपाईंलाई धेरै पसिना आउँछ ? धेरै पसिना आउनुको पनि केही कारण हुन सक्छ । एउटा कारण हुन सक्छ तपाईं गलत कपडा लगाउनु हुन्छ । यसैको कारण हो भने सबै भन्दा पहिले कपडा परिवर्तन गर्नुहोस् । सूती, खाकी, लाइनन् जस्ता प्रकृतिका कपडा लगाउनुहोस् । यसको अलवा तपाईं हाइपरहाइड्रोसिस नामक रोकको पीडित पनि हुन सक्नु हुन्छ । यसर्थ चिकित्सकसँग सम्पर्क राखी धेरै पसिना आउने अवस्थालाई न्यूनिकरण गर्नुहोस् ।
तपाईंको दाँत पहेंलो छ ?
खासगरी युवतीले तपाईंलाई जतिखेर हेर्नेछिन, त्यत्तिखेर उसको ध्यान तपाईंको मुस्कानमा पर्नेछ । कतै तपाईंको दाँत पहेंलो छ । विर्सिनुहोस्, ऊ तपाईंसँग डेटिङ जानेछिन् । तपाईंलाई जरुरत यो पर्छकी, आफ्नो दाँतलाई ख्याल राख्नुहोस् र उपचारका लागि चिकित्सकसँग पनि सम्पर्क गर्नुहोस् ।
आँखीभौंको बीचमा रौं छ ?
तपाईंको आँखीभौंको बीचमा रौं छ ? अर्थात तपाईंको आँखीभौं भद्दा खालको छ ? आजको समयमा यस समस्याबाट छुटकारा पाउन कुनै गाह्रो छैन । चाँडो भन्दा चाँडो यस समस्याबाट मुक्त हुनुहोस् । आफ्नो आँखीभौंको हप्तामा एक पटक सफा गर्नुहोस् र यस समस्याबाट मुक्त हुनुहोस् ।
छालामा केही समस्या छ कि ?
तपाईंको छालामा समस्या छ भने यसबाट बच्न दैनिक आफ्नो अनुहार राम्रो फेसवासले धुने गर्नुहोस् । साथै यस कुरामा पनि ध्यान दिनुहोस् की सबै त्वचा एकै प्रकारका हुँदैनन्, यसर्थ फरक फरक तरिकाले उपचार गर्नुहोस् । यदी कुनै प्रकारको समस्या आए तपाईं तुरुन्त विशेषज्ञ चिकित्सकको सहयोग लिनुहोस् ।
गर्दनमा रौं
तपाईंको गर्दनमा रौं छ ? केही चिन्ता नलिनूस्, केही पुरुषको गर्दनमा रौं हुन्छ नै । तर तपाईं यसलाई हटाउन सक्नुहुन्छ । तपाईंले गर्दन सम्मको रौं खौरेर फ्याली दिन सक्नु हुन्छ । साथै कपडा लाउँदा पनि देखिने छातीका रौं पनि खौरेर फ्यालिदिनुहोस् ।
केही पहल गर्नुहोस्
तपाईंले अस्वीकार गर्ने डरले युवतीले केही नभनेको हुन सक्छ । यसर्थ यसका लागि तपाईं आफैं पहल गर्नुहोस् । हुन सक्छ तपाईंको पर्खाइमा युवती बसेको हुन सक्छ । एक पटक तपाईं निश्चित हुनुहोस् कि अब तपाईंको परफेक्ट व्यक्तित्वसँगै पहलको पनि आवश्यक पर्छ । यसर्थ तपाईं अघि बढेर युवतीसँग प्रस्ताव गर्ने हिम्मत गर्नुहोस् ।
सिधा बोल्नुहोस्
भनिन्छ नि, ‘मान्छेको बोलीले नै उसको भविश्यको बाटो तय गर्छ ।’ यो भनाइ यसमा पनि लागू हुन्छ । हुन सक्छ कि कुनै युवतीको मनमा तपाईंको लागि केही भावना उठिरहेको छ । तर तपाईंको बोलीका कारण उसले तपाईंलाई टाढा राख्नु पर्ने अवस्था आउन सक्छ । यसर्थ युवतीसँग बोल्ने क्रममा आफ्नो वाणीलाई नियन्त्रित राख्दै सोचेर बोल्नुहोस् । मिडिया एनपीबाट

जोयाले पठाएका बाजे, घर, नानि अनि आफ्नै नया फोटो हरु -फोटो फिचर
एउटा फोटो र टेक्स्ट मेसेजमा जोयाले भनेका छन् कि बाजेसंग मिगेल थापा मगर घर बनाउदै छ -
हेर्नुहोस फोटो फिचर